सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना संक्रमित युवतीसँगै कतारबाट आएका पाँचजना आईसोलेसनमा

२०७६ चैत्र १३, ०६:०३ खबर संवाददाता

कतार एयरवेजबाट कोरना सक्रमित युवतीसँगै आएका चितवनका पाँचजना यात्रु भरतपुर कोरोना विशेष अस्पताल भर्ना भएका छन्। प्रहरीले उनीहरुको खोजी जारी राखेर सम्पर्कमा आउन अनुरोध गरेपछि उनीहरु सम्पर्कमा आएका हुन्। अस्पतालका प्रवक्ता डा. भोजराज अधिकारीले एक विज्ञप्ति जारी गर्दै ५ जना आज (बुधबार) कोरोना बिशेष अस्पतालमा भर्ना गरिएको आएको बताए।
 

कमेन्ट लोड गर्नुस