सुदूरपश्चिमका मुख्यमन्त्री भट्टद्धारा गौरीफन्टा नाकाको स्थलगत निरिक्षण
२०७६ चैत्र ८, ०९:३५
सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले कैलालीको गौरीफन्टा नाकाको स्थलगत निरिक्षण गरेका छन्। आज बिहान नाकामा पुगेका मुख्यमन्त्री भट्टले आवागमनको अवस्था बुझेका छन्। उनले सीमा नाकाबाट भारत प्रवेश नर्ग समेत सबैलाई आग्रह गरेका छन्।
यस्तै कोरोनाको संक्रमण फैलिन नदिन उच्च सर्तकता अपनाउन पनि अपिल गरेका छन्।
कमेन्ट लोड गर्नुस