सुदूर नेपाललाई विश्वसँग जोड्दै

गायक जेठाराको ‘म्याक्सिवाली’ सार्वजनिक

२०७६ चैत्र ७, १२:४८ खबर संवाददाता

लोक तथा डेउडा गायक नविन जेठारा ‘महासागर’ को नयाँ डिजे गित सार्वजनिक भएको छ। नेपाली सांगितिक क्षेत्रमा वामे सर्दै गरेका जेठाराकोे ‘म्याक्सिवाली’ वोलको नयाँ डिजे गित सार्वजनिक भएको हो।

सर्जक तथा गायक जेठाराको नयाँ सार्वजनिक गितमा ¥याप पनि समावेश गरिएको छ। उक्त गितमा शब्द, संगित गायक जेठाराकै छ भने ¥याप सुर्य दर्लामी मगरको छ।

केशव बडूको संगीत संयोजन रहेको गितमा म्युजिक भिडियोको निर्देशन विक्रम चौहानने गरेका छन्। उक्त गितमा म्युजिक भिडियो निर्देशक बिक्रम चौहान र सावित्री बिसीको अभिनय रहेको छ।

कमेन्ट लोड गर्नुस