सुदूर नेपाललाई विश्वसँग जोड्दै

खगेन्द्र विष्टको डिजे देउडा गित 'भट्टीको पानी' सार्वजनीक

२०७६ चैत्र ७, ०८:३८ खबर संवाददाता

खगेन्द्र विष्टको प्रस्तुतिमा रहेको देउडा डिजे गित भट्टीको पानी सार्वजनीक भएको छ। बैतडीको मेलौली नगरपालिका कोटीगाउँ घर भएका विष्टको प्रस्तुतीमा रहेको उक्त गितमा सुन्दर साउंद र दशरथ साउंदको शब्द लय  छ भने सुन्दर साउंदको स्वर रहेको छ। यस्तै उक्त गितमा सुन्दर साउंदले र्याप भरेका छन्।

कमेन्ट लोड गर्नुस