सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना महामारीबाट बच्न दिल्लीस्थित नेपाली दूतावासको आग्रह

२०७६ चैत्र ६, १०:५३ खबर संवाददाता

दिल्लीस्थित नेपाली दूतावासले प्रवासी नेपालीहरुलाई लक्षित गर्दै सूचना जारी गरेको छ। आज एक विज्ञप्ति जारी गर्दै दिल्लीस्थित दूतावासले कोरोना महामारीबाट बच्न अप्नाउने उपायसहित सूचना जारी गरेको हो।

दूतावासले कोरोना रोकथाम र नियन्त्रणका लागि उपाय, नेपाल सरकारले चालेका पछिल्ला कदम, राजदूतावासको हटलाइन फोन, आपतकालीन अवस्थामा सम्पर्क गर्नुपर्ने मोबाइल नम्बर लगायतलाई समेटेर ८ बुँदे सूचना जारी गरेको छ। 
 

कमेन्ट लोड गर्नुस