सुदूर नेपाललाई विश्वसँग जोड्दै

सर्पले वनबिरालोलाई च्याप्पै बेरेपछि..(भिडियोसहित)

२०७६ फाल्गुन २०, ०२:४६

बोआ कन्सट्रिक्टर भनिने सर्पले एउटा वनबिरालोलाई च्याप्पै बेरेर मार्न खोजेको भिडियो सार्वजनिक भएको छ। 

अजेन्टिनाको लास लाजितासमा वनबिरालोलाई सर्पले च्यापेको दृश्य सडकको बीचमा देखेपछि स्थानीयहरू बचाउन आइपुगेका थिए। 

भिडियो हेर्न यहाँ क्लिक गर्नुस

कमेन्ट लोड गर्नुस