सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको बिहानी क्षीतिज बोर्डिङ स्कुलको २५औँ वार्षिकोत्सव सम्पन्न

२०७६ फाल्गुन १०, ०७:५० खबर संवाददाता

कैलाली :  कैलालीको गौरीगंगा नगरपालिका– ९ मसुरीयामा रहेको बिहानी क्षीतिज बोर्डिङ स्कुलको २५औ वार्षिकोत्सव सम्पन्न भएको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वेदप्रसाद जोशीको सभापतित्वमा भएको उक्त कार्यक्रका प्रमुख अथिती गोरीगंगा नगरपालिकाका प्रमुख भिमबहादुर देउवा रहेका थिए। 

वार्षिकोत्सवको अवसरमा विभिन्न संस्कृतिक कार्यक्रम, उत्कृष्ट विद्यार्थीलाई पुरुस्कार तथा पूर्वविद्यार्थीलाई सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद भुपालले बताए।

कमेन्ट लोड गर्नुस