सुदूर नेपाललाई विश्वसँग जोड्दै

आदित्य र नेहाको बिहे चर्चा हल्लामात्रै

२०७६ माघ २८, ०७:२०

चर्चित गायक उदितनारायण झाका छोरा आदीत्यनारायण र गायिका नेहा कक्कडको बिहेको चर्चा टेलिभिजन सो इन्डियन आइडलको टीआरपी(टार्गेट रेटिङ पोइन्ट) बढाउन गरिएको हल्लामात्रै भएको उदितले बताएका छन्।

बलिउड हंगामाका सुवास के झाले उदितलाई उद्धृत गर्दै यो समाचार लेखेका छन्। पछिल्लो समय इन्डियन आइडलको मञ्चबाट यी दुईको फेब्रुअरी १४ मा बिहे हुने हल्ला फैलिएको थियो। नेहा टेलिभिजन सोकी निर्णायक हुन् भने आदित्य कार्यक्रमका प्रस्तोता।–एजेन्सी

कमेन्ट लोड गर्नुस