सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल फोटो पत्रकार संघ कैलाली शाखा गठन

२०७६ माघ २६, ०३:२० खबर संवाददाता

नेपाल फोटो पत्रकार महासंघ कैलाली शाखा गठन भएकोल छ। आइतबार धनगढीमा पाण्डव पुजाराको अध्यक्षतामा उक्त समिती गठन भएको हो। 

कैलाली शाखा उपाध्यक्षमा गगन अयडी, सचिवमा दिनेशबहादुर बिष्ट, सह सचिवमा डिल्लीराज ओझा, कोषाध्यक्षमा बसन्ती देउवा सहकोषाध्यक्षमा केशव सिँह धामी चयन भएका छन।

यस्तै सदस्यमा दिपेन्द्र ओली, योगेन्द्र नायक, जिवन बिष्ट र मनिषा श्रेष्ठ चयन भएका छन्। 

कमेन्ट लोड गर्नुस