सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा कुटपिटबाट गम्भीर घाइते नेकपा अध्यक्ष जोशीलाई काठमाडौं लगियो

२०७६ माघ १७, ०८:५१ खबर संवाददाता

अज्ञात समूहको कुटपिटबाट गम्भीर घाइते भएका नेपाल कम्युनिष्ट पार्टी नेकपाका आलिताल गाउँपालिका कमिटी अध्यक्ष ज्ञानेन्द्र जोशीलाई उपचारका लागि काठमाडौं लगिएको छ।

उनीलाई उपचारका लागी धनगढी ल्यायएको थियो। तर धनगढीमा पनि  उपचार सम्भव नभएपछि उनलाई काठमाडौं लगिएको हो।

शुक्रबार अध्यक्ष जोशीलाई अज्ञात समूहले अपहरण गरी निर्घात कुटपिट गरेर गम्भीर घाइते बनाएका थिए।

यो पनि:

डडेल्धुरामा नेकपाका गाउँपालिका अध्यक्षलाई निर्घात कुटपिट, कमिटी सदस्य भागेर बाँचिन

कमेन्ट लोड गर्नुस