सुदूर नेपाललाई विश्वसँग जोड्दै

उग्रतारा वेद आश्रममा रहेका बटुकहरुलाई न्यानो कपडा वितरण

२०७६ माघ १६, ०४:२१

डडेल्धुरा: डडेल्धुराको उग्रतारा वेद आश्रमलाई न्यानो कपडा हस्तान्तरण गरिएको छ। विहिबार श्रीपञ्चमीको अवसर पारेर शक्तिपिठ उग्रतारा भगवती मन्दिर परिसरमा रहेको उक्त आश्रममा रहेका बटुकहरुलाई न्यायो कपडा सहयोग गरिएको हो। 

सुदूरपश्चिम प्रदेशका सांसद तथा नेपाली कांगे्रस डडेल्धुराका पार्टी सभापती कर्णबहादुर मल्लको पहलमा समाजसेवी विनय रावलले आश्रमा रहेका २६ जना जना बटुकहरुलाई न्यानो कपडा सहयोग गरेका हुन। 

पुर्खेउली घर अछाम भइ हाल काठमार्डौवासी रावलले आश्रमलाई २६/२६ वटा सिरक, डसना र तकिया हस्तान्तरण गरेका छन। 

कमेन्ट लोड गर्नुस