सुदूर नेपाललाई विश्वसँग जोड्दै

विस्फोटमा परी दुई बालबालिकाको मृत्यु

२०७६ पुष २९, ०३:०२

अफगानिस्तानको उत्तरी प्रान्त बाल्खको मजार ए शरिफ शहरमा भएको एक बम विस्फेटमा परी दुई बालबालिकाको मृत्यु भएको छ। यस विस्फोटमा परी अन्य नौ जना घाइते भएका पनि प्रहरी स्रोतले जानकारी दिएको छ। सो विस्फोटको हालसम्म कुनै समूह जिम्बेवारी लिएको छैन्।  यस समाचारको विस्तृत विवरण भने हालसम्म प्राप्त भएको छैन्। रासस
 

कमेन्ट लोड गर्नुस