सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको कपडा बैंकलाई २ सय ८९ थान कपडा दान

२०७६ पुष २३, ०६:३६ खबर संवाददाता

धनगढीको कपडा बैंकलाई २ सय ८९ थान कपडा दान गरिएको छ। उप–महानगरपालिको वडा नम्बर ४ शिवपुरी धाममा रहेको कपडा बैंकलाई एक हप्ताको अवधीमा २ सय ८९ थान कपडा दान गरिएको हो। धनगढीकै स्थानीय सिद्धराज पनेरु, प्रेम वोगटी, पुष्प श्रेष्ठ, टेकबहादुर रावल, लली उप्रेती चेतन जोशी, डा. खगेन्द्रराज भट्ट र मोहद पाण्डेयले कपडा दान गरेका हुन्।

कमेन्ट लोड गर्नुस