धनगढीको मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग
२०७६ पुष २२, ०७:०६
धनगढी: धनगढीमा रहेको मावन सेवा आश्रमलाई खाद्यान्न सहयोग गरिएको छ। कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ७ का स्थानीय टेकराज ओझाले जन्मदिनको अवसरमा मंगलबार आश्रमलाई पाँच हजार बराबरको खाद्ययन सहयोग गरेका हुन्।
उनले आश्रमै गएर खाद्यान्न सहयोग गरेकाे आश्रमले जानकारी दिएको छ।
कमेन्ट लोड गर्नुस