अत्तरिया– काठमाडौँ एसी डिलक्स बस सेवा सुरु
२०७६ पुष २२, ०४:०९
अत्तरिया– काठमाडौँ एसी डिलक्स बस सेवा सुरु भएको छ। सुन्दर सुदूरपश्चिम यातायात प्रालीले एसी डिलक्स बस सेवा सुरु गरेको हो। पर्यटकलाई समेत टेवा पुग्ने उद्देश्यले उक्त बस सेवा सुरु गरिएको हो। कैलालीको गोदावरी नगरपालिकाका मेयर हरिसिंह साँउदले आज वस सेवाको उद्धघाटन गरे।
कमेन्ट लोड गर्नुस