सुदूर नेपाललाई विश्वसँग जोड्दै

साईपाल गाउँपालीकाका कर्मचारी डगौरा लडेर गम्भिर घाईते

२०७६ पुष १७, १०:३२ खबर संवाददाता

बझाङ जिल्लाको विकट साईपाल गाउँपालीकाका कार्यरत कर्मचारी प्रहरुराम डगौरा लडेर गम्भिर घाईते भएका छन्।

महेन्द्रनगर घर भएका डगौरा साईपाल गाउँपालीका काँडा जाने क्रममा पानलोटे भन्ने ठाँउमा हिउ बाट चिप्लीएर लड्दा गम्भिर घाईते भएका हुन्। साईपाल गाउँपालीकाका अध्यक्ष राजेन्द्र बहादुर धामीले उनको दाँया खुट्टामा चोट लागेको बताए। यातयाताको सुविधा नभएका कारण ८ जना भरिया बनाएर डगौरालाई सदरमुकाम तर्फ ल्याउने काम भईरहेको धामीले जानकारी दिए।

कमेन्ट लोड गर्नुस