धनगढी निवासी पूर्व नासु दत्तुराम पाण्डेयलाई मातृशोक
२०७६ मंसिर २०, ०७:५६
धनगढी निवासी सेवा निवृत्त नायव सुव्वा दत्तुराम पाण्डेयलाई मातृशोक परेको छ। पाण्डेयकी ८७ बर्षीय आमा हरिनादेवी पाण्डेयको आज निधन भएको हो।
धनगढी उप–महानगरपालिका वडा नम्वर ५ तारानगरमा उनको निधन भएको हो। भोली विहान गोदावरी आर्यघाटका लागि शवयात्रा सुरु हुने परिवारका सदस्यले बताएका छन्।
कमेन्ट लोड गर्नुस