सुदूर नेपाललाई विश्वसँग जोड्दै

ब्राउन सुगर सहित धनगढीका एक युवक गौरीफन्टामा पक्राउ

२०७६ मंसिर १७, ०६:५९ खबर संवाददाता

ब्राउन सुगर सहित धनगढीका एक युवक गौरीफन्टामा पक्राउ परेका छन्। गौरीफन्टा प्रहरी र एसएसबीको संयुक्त चेकजाँचका क्रमममा धनगढी उप–महानगरपालिका वडा नम्वर २ का दीपेन्द्र सिंहलाई पक्राउ गरिएको हो।

६ दशमल ८ ग्राम ब्राउन सुगर सहित उनलाई पक्राउ गरिएको गौरीफन्टा चौकीका ईञ्चार्ज शंखधर भट्टले बताए।
 

कमेन्ट लोड गर्नुस