सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा मदतानस्थल नजिक भेटिएको बम डिस्पोज

२०७६ मंसिर १४, ०२:४२ खबर संवाददाता

कन्चनपुरको पूर्नवास नगरपालिका ३ मा मतदानस्थल नजिक भेटिएको बम सेनाले डिस्पोज गरेको छ। मदातानस्थल भन्दा करिब २ सय मिटर टाढा झोला भित्र बम फेला परेको थियो।

दिउँसो साढे १२ बजे शंकास्पद बस्तु फेला परेपछि सेनाको टोली त्यहाँ पुगेको थियो। सेनाको टोलीले दिउँसो २ बजे डिस्पोज गरेको थियो।
 

कमेन्ट लोड गर्नुस