सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतले भूमी मिचेको विरोधमा धनगढी–दार्चुला मोटरसाईकल –याली निकालिने

२०७६ मंसिर २, ०४:२४ खबर संवाददाता

भारतले भूमी मिचेको विरोधमा राष्ट्रिय जनमोर्चाले धनगढीदेखि दार्चुला सम्म मोटरसाईकल –याली (मार्च) कार्यक्रम गर्ने भएको छ।

जनमोर्चाले आउँदो मंसिर ११ देखि १६ गते सम्म प्रदेशको अस्थायी राजधानी धनगढीबाट दार्चुला सम्म मोटरसाईकल मार्च गर्ने जनाएको छ।

राष्ट्रिय जनमोर्चा सुदूरपश्चिमका सचिव लक्षिराम आचार्यले ११ गते धनगढीबाट सुुरु हुने मार्च कार्यक्रम दार्चुला पुगेर सम्पन्न गरिने जानकारी दिए। 
  
 

कमेन्ट लोड गर्नुस