सुदूर नेपाललाई विश्वसँग जोड्दै

अयोध्याको भूमी हिन्दुले पाएपछि धनगढीमा दिप प्रज्वलन (फोटो फिचर)

२०७६ कार्तिक २४, ०७:१७ खबर संवाददाता

अयोध्याको विवादास्पद जमिनमा भारतको सर्वोच्च अदालतले हिन्दुको पक्षमा फैसला सुनाएपछि धनगढीमा दिप प्रज्वलन गरिएको छ। विश्व हिन्दु परिषद नेपालले धनगढीको लक्ष्मीनारायण मन्दीर परिसरमा दिप प्रज्वलन गरेको हो। सर्वोच्चको उक्त फैसलापछि हिन्दु परिषदका राष्ट्रिय सचिव प्रलात कुमारले राम मन्दिर निर्माणको बाटो समेत खुलेपछि खुसियाली मनाएको बताए। फैसलामा मुस्लिम पक्षलाई वैकल्पिक स्थानमा जग्गा दिन आदेश भएको थियो। मुस्लिम पक्षलाई मस्जिद बनाउनका लागि अदालतले पाँच एकड जमिन दिन सरकारलाई आदेश दिएको हो। 

 

कमेन्ट लोड गर्नुस