सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा भ्रमण वर्षलाई लक्षित गर्दै साझा पार्टीले सुरु गरेको अभियान सम्पन्न

२०७६ कार्तिक १९, ०५:३६ खबर संवाददाता

साझा पार्टीले कैलालीले सुरु गरेको तीन दिने नेपाल भ्रमण वर्ष २०२० लाई सफल पारौँ अभियान सम्पन्न गरेको छ।  परिवर्तनका लागि एकता संस्था र साझा पार्टी कैलालीको संयुक्त रुपमा सुरु गरिएको अभियान आज टीकापुरमा सम्पन्न गरिएको हो। अभियानको साझा पार्टी सुदूरपश्चिमका उपसंयोजक दिनेशराज भण्डारीले समापन गरे। अभिायन समापन गर्नु अघि टीकापुर पार्कमा सरसफाई गरिएको थियो।

कमेन्ट लोड गर्नुस