सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम गजल मञ्च कैलालीको नयाँ कार्यसमिति गठन

२०७६ असोज ४, ०८:५६ खबर संवाददाता

सुदूरपश्चिम गजल मञ्च कैलालीको नयाँ कार्यसमिति गठन गरिएको छ। सुदूरपश्चिम गजल मञ्च कैलालीको शनिबार बसेको ५ औं अधिवेसनबाट  धिरज त्रीबेणीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो। कार्यसमितिको उपाध्यक्षमा रघुनाथ कडरिया, तारा पल्लबी, महा–सचिवमा तपेन्द्र भाबातित, सचिवमा दिपक क्षितिज, कोषाध्यक्षमा दिपिका बिवश चयन भएका छन्। यस्तै सदस्यहरुमा सेतराज संगम, तिलक समर्पण, माधबी घर्तिमगर, तिर्थराज भट्ट, चन्द्र थापा, भुपी सिंह धामी, दिवा प्रयासी चयन भएका छन्।

 

कमेन्ट लोड गर्नुस