सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी–५ तारानगरका शर्मा दम्पतिद्वारा कपडा बैंकलाई सहयोग

२०८३ असोज २९, ११:५८ खबर संवाददाता

धनगढी : धनगढीको शिवपुरी धाममा रहेको कपडा बैंकलाई ५६ थान कपडा सहयोग गरिएको छ। धनगढी–५ तारानगरका धनन्जय शर्मा र उनकी श्रीमति जयन्ती शर्माले कपडा बैंकमै पुगेर सहयोग हस्तान्तरण गरेका हुन्।

धनगढी उपमहानगरपालिका वडा नम्वर ४ शिवपुरी धाममा २०७६ साउनदेखि सञ्चालनमा आएको कपडा बैंकले संकलित कपडाहरू विपन्न नागरिकलाई वितरण गर्दै आएको छ।

 

कमेन्ट लोड गर्नुस