सुदूर नेपाललाई विश्वसँग जोड्दै

दृष्टी विहिन विरेन्द्र वेहोसीको दशैं गीतको म्युजिक भिडियो सार्वजनिक

२०७६ भदौ ३०, ११:५७ खबर संवाददाता

दृष्टी विहिन विरेन्द्र चन्द वेहोसीको दशैं  गीत सार्वजनिक  भएको छ। आर्थिक रुपले विपन्न भएकाहरुको वेदना समेटिएको किन आउँछ घरीघरी दशैं र तिहार भन्ने वोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो। ओम श्रेष्ठको शब्द रहेको उक्त गीतमा भुवन बडुले संगित दिएका छन् भने विरेन्द्र चन्द वेहोशीको स्वर रहेको छ। धनगढी उप–महानगरपालिका वडा नम्बर ३ बोराडाँडीका वेहोशीको यो पहिलो गीत हो।  

म्युजिक भीडियोका लागि क्लीक गर्नुहोस्। 

https://www.youtube.com/watch?v=AJvXCiZl09Y&feature=share&fbclid=IwAR158TNDXuOA7Jx4lOnMnZrAsHyW1xR4cjcXaLYWeOCXAWPm-NUfAaFCZBg

कमेन्ट लोड गर्नुस