सुदूर नेपाललाई विश्वसँग जोड्दै

गायक विष्णु भट्टको देउडा गित ‘झुम्की’ सार्वजनीक (भिडियो सहित)

२०७६ भदौ २८, ०४:१७ खबर संवाददाता

गायक  विष्णु भट्टको नयाँ देउडा गित ‘झुम्की’ सार्वजनिक भएको छ। उमेश कठायतको शब्द सिर्जनामा रहेको उक्त गितमा लय र स्वर गायक भट्टको रहेको छ।

शुक्रबार मात्रै सो गित एभरेष्ट ग्यालरीको अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो। सो गितमा कलाकार श्रृष्ठि खड्का, सुरज मल्ल, कैलास कठायतले अभिनय गरेका छन् भने गितको छायाकंन प्रकास खड्का र निर्देशन विक्रम चौहाले गरेका छन्।
 

कमेन्ट लोड गर्नुस