सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा वडा कार्यालयमा आगजनी

२०७६ भदौ २७, ०९:१० खबर संवाददाता

कञ्चनपुरमा वडा कार्यालयमा आगजनी गरिएको छ। जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर १९ को कार्यालयमा आगजनी गरिएको हो। अज्ञात समुहले बिहान ४ बजे आगजनी गरेको वडा नम्बर १९ का अध्यक्ष दामोदर महराले बताए। आगजनीबाट कार्यालयका फर्निचरहरुमा क्षती भएको छ। करिब पाँच लाख बढिको क्षती भएको वडा अध्यक्ष महराले बताए। आगो स्थानीयले नियन्त्रणमा लिएका थिए। 

कमेन्ट लोड गर्नुस