सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘खुसी छिनेर गई’ आधुनिक गित सार्वजनिक

२०७६ भदौ २६, ०३:१६ खबर संवाददाता

महेश सिंहको ‘खुसी छिनेर गई’ आधुनिक गित सार्वजनिक भएको छ। 

बैतडी सित्तडका सिंहको शब्द सिर्जनामा रहेको उक्त गितमा गायक तथा कलाकार गौरव जोशी ‘भकम्फोड’को स्वर रहेको छ। सो गित हाईलाईट नेपालको अफिसियल युटुव च्यानल मार्फत सार्वजनिक भएको हो। उक्त गीतमा भोज राज जोशी, राधिका बोहरा, र उत्तम जोशिले अभिनय गरेका छन्।

कमेन्ट लोड गर्नुस