कैलालीमा खोलामा डुबेर एक जनाको मृत्यु
२०८३ साउन २६, ०९:३०
धनगढीः कैलालीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ।
जिल्लाको लम्कीचुहा नगरपालिका–८ बछेला बस्ने ५६ वर्षकी हिरा बिष्टको चरला खोलामा डुबेर मृत्यु भएको हो। घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।
कमेन्ट लोड गर्नुस