सुदूर नेपाललाई विश्वसँग जोड्दै

जिग्री पाँडेको नयाँ टेलिसिरियलको नाम ’सक्किगोनि’

२०७६ भदौ २५, ०३:५९ खबर संवाददाता

’भद्रगोल’बाट छुट्टिएका कलाकारहरूले नयाँ टेलिसिरियल ल्याउने भएका छन्। मिडिया हबसँगको विवादपछि अर्जुन घिमिरे ’पाँडे’, कुमार कट्टेल ’जिग्री’, सागर लम्साल ’बले’, हरि निरौला ’कक्रोज’ लगायतका कलाकारहरू मिलेर नयाँ कार्यक्रम ‘सक्किगोनि’ ल्याउने भएका हुन्।

बुधवार मधुसुदन पाठक ’सीते बा’ले सामाजिक सञ्जाल फेसबूकमा एक स्टाटस राख्दै यसबारे जानकारी गराएका हुन्।
 

कमेन्ट लोड गर्नुस