सुदूर नेपाललाई विश्वसँग जोड्दै

दसैंको टीकाको साइत सार्वजनिक, बिहान १० बजेर ३५ मिनेटमा

२०७६ भदौ २२, ११:५४ खबर संवाददाता

पञ्चाङ्ग निर्णायक समितिले दसैंको टीकाको साइत सार्वजनिक गरेको छ। असोज २१ गते मंगलबार विजयदशमी परेको छ। विजयादशमीका दिन बिहान १० बजेर ३५ मिनेटमा टीका ग्रहणका लागि उत्तम रहेको पञ्चांग निर्णायक समितिका सदस्य सचिव सूर्य ढुंगेलले जानकारी दिए। उनका अनुसार १२ गते आइतबार बिहान १० बजेर ३५ मिनेटमा घटस्थापनाका लागि उत्तम समय छ।
 

कमेन्ट लोड गर्नुस