सुदूर नेपाललाई विश्वसँग जोड्दै

दर्शकको रोजाईमा ‘ओई भन्यो मायाले’

२०७६ भदौ २१, ०४:३८ खबर संवाददाता

हरी गिरिको ‘ओई भन्यो मायाले’ गित सार्वजनिक भएको छोटो समयमै  सबैको मन जित्न सफल भएको छ। हरि गिरीको शब्द संगीत र स्वरमा रहेको सो गीतमा बविना किराँतीले समेत स्वर दिएकी छिन्। उक्त गीतमा कलाकार सागर लम्साल ‘बले’ र करुणा श्रेष्ठको अभिनय रहेको छ।

सो गीतको म्युजिक भिडियो निर्देशन राजिभ समरले गरेका छन् भने प्रबन्ध निर्देशकमा मनोज बस्नेत छन्। नवलपुर दलदलेका हरि गिरिले अहिले सम्म दोहोरी, तिज, रोईला भाका लगायतका करिब २० गीत बजारमा ल्याई सकेका छन्।

कमेन्ट लोड गर्नुस