डोटीकाे सेती नदी किनारमा एक महिला मृत फेला
२०८३ असार २९, १२:४७
डोटी– डोटीमा एक जना मृत फेला परेकि छन् ।
जिल्लाको दिपायल सिलगढी नगरपालिका–३ आर्युवेद अस्पताल नजिक सेती नदी किनारमा महिला मृत फेला परेकि हुन ।
सोही नगरपालिका–२ सुनार टोल बस्ने ७० वर्षीया ठगुली सुनार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायवउपरिक्षक रणबहादुर चन्दले बताए ।
उनका अनुसार सुनार आइतबामर सांझ सेती नदि किनारमा मृत फेला परेकि हुन् ।
कमेन्ट लोड गर्नुस