सुदूर नेपाललाई विश्वसँग जोड्दै

तारानगरका सौरभ भट्ट र चौराहाका ससांक जोशीले गरे कपडा बैंकलाई सहयोग

२०८३ असार २७, ०२:३३ खबर संवाददाता

धनगढीः धनगढीको शिवपुरी धाममा रहेको कपडा बैंकलाइ धनगढी ५ तारानगर निवासी सौरभ भट्ट र धनगढी ४ चौराहा निवासी ससांक जोशी द्वारा कपडा बैङ्कलाई ३२ थान कपडा सहयोग गरिएको छ।
धनगढी उपमहानगरपालिका वडा नम्वर ४ शिवपुरी धाममा २०७६ साउनदेखि कपडा बैंक सञ्चालनमा आएको हो।

कपडा बैंकले संकलित कपडाहरू विपन्न नागरिकलाई वितरण गर्दै आएको छ।
 

कमेन्ट लोड गर्नुस