कैलालीको बर्दगोरियामा एक पुरुष खेतमा मृत फेला
२०८३ असार ११, ०६:०२
धनगढीः कैलालीको बर्दगोरियामा एक पुरुष खेतमा मृत फेला परेका छन्।
बर्दगोरिया गाउँपालिका–२ दोगरागाउँस्थित खेतमा हाल नाम, थर र वतन नखुलेको अन्दाजी ६५ वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका हुन्। यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
कमेन्ट लोड गर्नुस