सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको लम्कीचुहामा एक जना मृत अवस्थामा फेला

२०८३ असार ७, ०७:०६ खबर संवाददाता

धनगढीः कैलालीको लम्कीचुहामा एक जना मृत अवस्थामा फेला परेका छन्।

लम्कीचुहा नगरपालिका–३ बल्चौर स्थित घर नजिकै पानी नभएको नालामा सोही ठाउँ बस्ने ३८ वर्षीय बुद्धि राम चौधरी शनिबार दिउँसो मृत अवस्थामा फेला परेका हुन्। घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

कमेन्ट लोड गर्नुस