सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी १ पुष्पलाल चोकका दाजु बहिनीले गरे कपडा सहयोग

२०८३ असार ५, ०३:१६ खबर संवाददाता

धनगढीः धनगढीको शिवपुरी धाममा रहेको कपडा बैंकलाइ धनगढी १ पुष्पलाल चोकका दाजु आर्थिक जंग कडायत र बहिनी अक्सरा कडायत द्वारा ५६ थान कपडा सहयोग गरिएको छ।

धनगढी उपमहानगरपालिका वडा नम्वर ४ शिवपुरी धाममा २०७६ साउनदेखि कपडा बैंक सञ्चालनमा आएको हो।

कपडा बैंकले संकलित कपडाहरू विपन्न नागरिकलाई वितरण गर्दै आएको छ।
 

कमेन्ट लोड गर्नुस