सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी ८ क्याम्पस रोडका जनक बहादुर धामीले गरे कपडा सहयोग

२०८३ जेठ १, ०२:२५ खबर संवाददाता

धनगढीः धनगढीको शिवपुरी धाममा रहेको कपडा बैंकलाइ धनगढी ८ क्याम्पस रोडका जनक बहादुर धामी द्वारा ५८ थान कपडा सहयोग गरिएको छ।

धनगढी उपमहानगरपालिका वडा नम्वर ४ शिवपुरी धाममा २०७६ साउनदेखि कपडा बैंक सञ्चालनमा आएको हो।

कपडा बैंकले संकलित कपडाहरू विपन्न नागरिकलाई वितरण गर्दै आएको छ।
 

कमेन्ट लोड गर्नुस