सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैङ्किङ कसुर मुद्दामा फरार डडेल्धुराका एक जना पक्राउ

२०८३ वैशाख २३, ०७:३७ खबर संवाददाता

डडेल्धुराः बैङ्किङ कसुर मुद्दामा फरार डडेल्धुराका एक जना पक्राउ परेका छन्।

जिल्ला अदालत डडेल्धुराको फैसलाले बैङ्किङ कसुर मुद्दामा २ वर्ष कैद सजाय तोकिएपछि फरार रहेका भागेश्वर गाउँपालिका–३ बस्ने ३० वर्षीय भुवन सिंह भाट पक्राउ परेका हुन्। भाटलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले मंगलवार पक्राउ गरेको हो।

कमेन्ट लोड गर्नुस