सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको गौरा महोत्सव सम्पन्न

२०७६ भदौ १०, ०६:३७ खबर संवाददाता

धनगढीमा आयोजित गौरा महोत्सव सोमवार सम्पन्न भएको छ। हाम्रो संस्कृती हाम्रो पहिचान नेपाल नामक संस्थाको आयोजनामा गौरा महोत्सवको आयोजना गरिएको थियो। गौरा महोत्सवको अवसरमा आयोजित डेउडा प्रतियोगितामा कञ्चनपुरको टिम प्रथम भएको छ भने कैलाली गाउँको टिम द्धितिय र तारानगरको टिम तृतिय भएको छ।

आयोजक सस्थाका अध्यक्ष सुरत रावत डोटेली कान्छाले सुदूरपश्चिमको भाषा सस्कृतीको प्रवद्र्धन र प्रचार–प्रशार गर्ने उद्देश्यका साथ गौरा महोत्सव आयोजना गरेको बताए। समापन कार्यक्रममा बोल्दै धनगढी उप–महानगरपालिकाका मेयर नृपबहादुर वडले सबै जाती, क्षेत्र समुदायका चाडपर्वलाई सामान महत्व दिनुपर्ने बताए।
 

कमेन्ट लोड गर्नुस