सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा जीप दुर्घटना, एक जनाको मृत्यु

२०७६ भदौ ४, ०९:३६ खबर संवाददाता

अछाममा जीप दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ। जिल्लाको वान्निगढी जयगढ गाउपालिकामा जीप दुर्घटना हुदा एक जनाको मृत्यु भएको हो। जयगढ र वयलपाटाको विचमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक जनक शाहीले बताए। दुर्घटनामा परि एक जनाको मृत्यु र पाँच जना घाईते भएको भनिएपनि प्रहरीले भने पुष्टी गरेको छैन। घटनाको थप विवरण आउन वाकी रहेको प्रहरीले जनाएको छ।  
 
 

कमेन्ट लोड गर्नुस