सुदूर नेपाललाई विश्वसँग जोड्दै

गृहमन्त्री अर्यालद्वारा मतदान

२०८२ फाल्गुन २१, ०१:०८ रासस

काठमाडौँः गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत ललितपुर क्षेत्र नं ३ मा मतदान गर्नुभएको छ ।

ललितपुर महानगरपालिकास्थित सानेपाको टीका विध्याश्रम मावि मतदान केन्द्रमा मतदान गरेका हुन् ।

कमेन्ट लोड गर्नुस