सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा एक जना मृत फेला

२०७६ साउन २०, ०५:३२ खबर संवाददाता

कैलालीमा एक जना मृत फेला परेका छन्। जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर २ मा सोमबार ५२ वर्षीय शिवलाल चौधरी धान खेतमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। आइतबार राति ११ बजेको समयमा शौचालय जाने भन्दै निस्केका उनी सोमबार विहान घरबाट करिब ५० मिटर टाढा मृत अवस्थामा फेला परेका ईलाका प्रहरी कार्यालय सुख्खडका प्रहरी निरिक्षक हरिष शरण भट्टले बताए।
 

कमेन्ट लोड गर्नुस