सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट अवैंध माछा बरामद  

२०८२ कार्तिक १, ०७:४५ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट अवैंध माछा बरामद गरिएको छ।

जिल्लाको बेलौरी नगरपालिका–६ भुराकोटबाट अवैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी १७ हजार ५ सय मुल्य बराबरको माछा बरामद गरिएको हो। इलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बरवारिसे अवस्थामा फेला पारी माछा बरामद गरी नियन्त्रणमा लिएको जनाएको छ। 

कमेन्ट लोड गर्नुस