सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीका छोरेट्टा भाग – २ सार्वजनीक (भिडियो सहित)

२०७६ साउन १२, १२:४७

देउडा गायक रमेश नागरि ‘मुस्कान’ को डोटीका छोरेट्टा भाग – २ ‘लाईप्रिती अधुरै रयो’ बोलको गित सार्वजनिक भएको छ। डोटी जिल्लाको आदर्श गाउंपालिका ५ लामिखालका गायक रमेश नागरिको शब्द, लय र स्वरमा रहेको उक्त गितमा गायीका शोभा थापाले स्वर दिएकी छिन्।

सो गित भिडियो सहित असार ३ गते विशेष डिजिटल स्टुडियोको अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो।  गायक नागरिले अहिलेसम्म दुई दर्जन बढी गित बजारमा ल्याईसकेका छन्।  उक्त गितमा चर्चित मोडेल रोजि कुंवर र डिवि रौलेले अभिनय गरेका छन्। 

 

कमेन्ट लोड गर्नुस