सुदूर नेपाललाई विश्वसँग जोड्दै

बालै फरर डिजे गीतको म्युजिक भिडियो सार्वजनिक

२०७६ साउन ११, १२:५८

बालै फरर बोलको डिजे गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतको म्युजिक भिडियो शुक्रबार यूट्युब मार्फत सार्वजनिक गरिएको हो। भरत क्षेत्रीले स्वर दिएको उक्त गीतमा दिपक बोगटी, सवु विसी, शुव भाट लगायतको नृत्य रहेको छ। कैलालीको मसुरियाका बोगटीले नै म्युजिनक भिडियोको निर्देशन गरेका हुन्।  गीतमा रमेश साउँदको संगीत र र्याप छ।  युवा पीढिलाई लक्षित गरी बनाइएको गीत कैलालीको कोहिलिया ताल क्षेत्रमा सुट्ङि गरिएको छ। 

 

कमेन्ट लोड गर्नुस