सुदूर नेपाललाई विश्वसँग जोड्दै

के.एन स्टोर एण्ड सप्लायसद्वारा कपडा बैंकलाई ५ सय बढी कपडा प्रदान

२०८२ भदौ १७, ०७:५९ खबर संवाददाता

धनगढीः धनगढी-४ गोल मार्केटमा रहेको के.एन स्टोर एण्ड सप्लायसद्वारा कपडा बैंकलाई ५ सय बढी कपडा प्रदान गरिएको छ। धनगढीको शिवपुरी धाममा रहेको कपडा बैंकलाई  सप्लायर्सका सन्चालक कमल सुबेदी र उनकी पत्नीले कपडा बैंकलाई कपडा सहयोग गरेका हुन्। 

कमेन्ट लोड गर्नुस