सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा एक जना मृत फेला 

२०८२ भदौ ११, ०१:१२ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा एक जना मृत फेला परेका छन्।

जिल्लाको बेलौरी नगरपालिका–३ गोकुलपुर बजार बस्ने ६२ वर्षीय जनार औजी मृत फेला परेका प्रहरीले जनाएको छ। उनी मंगलवार आफ्नै घरमा मृत फेला परेका जनाइएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
 

कमेन्ट लोड गर्नुस