सुदूर नेपाललाई विश्वसँग जोड्दै

लागूऔषध मुद्दामा फरार कञ्चनपुरका एक जना पक्राउ 

२०८२ भदौ २, ०७:३७ खबर संवाददाता

कञ्चनपुरः लागूऔषध मुद्दामा फरार कञ्चनपुरका एक जना पक्राउ परेका छन्।

जिल्ला अदालत कञ्चनपुरको फैसलाले लागूऔषध मुद्दामा १ वर्ष कैद सजाय तोकिएको बेलौरी नगरपालिका–३ खिरिया बस्ने २३ वर्षीय फिलिप राना पक्राउ परेका हुन्। रानालाई इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले आइतवार उनकै घरबाट पक्राउ गरेको जनाएको छ।

कमेन्ट लोड गर्नुस