सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम प्रदेशका अर्थ राज्यमन्त्री बमद्धारा कपडा बैङ्कलाई ३० थान कपडा सहयोग

२०८२ साउन २५, ०३:४४ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशका अर्थ राज्यमन्त्री प्रकाश बहादुर बमले धनगढी-४ शिवपुरी धाममा रहेको कपडा बैङ्कलाई ३० थान कपडा सहयोग गरेका छन्। आर्थिक रुपमा विपन्न व्यक्तिलाई सहयोग पुग्ने गरी स्थापना गरिएको कपडा बैंकलाई कपडा सहयोग गरिएको उनले बताए। 

कमेन्ट लोड गर्नुस